Depository of News

एसियाली खेलकुदमा नेपालको दुर्भाग्य, वर्षाले खेल रद्द हुँदा प्रतियोगिताबाट बाहिरियो

newsdepo.com · world

काठमाडौँ । जापानमा जारी बीसौँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा श्रीलङ्कासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नागोयास्थित कोरोगी स्पोर्टस पार्कको मैदानमा आज तय भएको नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण सुरु हुन सकेन । लगातारको वर्षाका कारण टससमेत हुन नसकेपछि खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ ९क्यान० ले जनाएको छ […]

Read full article →