अर्थ समितिले सेयर बजारबारे छलफल गर्ने : बोलायो धितोपत्र बोर्ड, नेप्सेलगायतका सरोकारवाला
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको अर्थ समितिले नेपालको पूँजी बजार तथा सेयर बजारका समसामयिक विषयमा सम्बन्धित निकाय र संघ–संस्थासँग छलफल गर्ने भएको छ । समितिले भोलि बुधबार बिहान ८ः३० बजे नियामकलगायत सरोकारवालाहरुको बैठक बोलाएको हो । समितकिा अनुसार पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीमैत्री बनाउने विषयमा छलफल गर्न लागिएको हो । समितिले सार्वजनिक गरेको […]
