बंगलादेश र मलेसियाबीचको खेल पनि रद्द
१३ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको चौथो क्वाटरफाइनल खेल पनि रद्द भएको छ । बंगलादेश र मलेसियाबीच हुने तय भएको क्वाटरफाइनल खेल निरन्तरको वर्षाले रद्द भएको एसियन गेम्सको आधिकारिक वेबसाइटमा रहेको खेलसूचीमा उल्लेख छ । यसअघि आजै बिहानको श्रीलंका र नेपालबीचको खेल पनि रद्द भएको थियो । मलेसियाका खेलाडी विरानदीप सिंहले पनि […]
