टावल बाँधेको फोटो राख्दै विरानदीपले भने : मैदानमा जान नपाउँदै खेल रद्द भएछ…
१३ असोज, काठमाडौं । एसियन गेम्समा बंगलादेशविरुद्धको क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएपछि मलेसियाका क्रिकेटर विरानदीप सिंहले सामाजिक सञ्जालमार्फत निराशा व्यक्त गरेका छन् । टावल बाँधेको फोटो सार्वजनिक गर्दै विरानदीपले आफूहरू मैदान पुग्नसमेत नपाउँदै खेल रद्द भएको बताएका छन् । उनले लेखेका छन्, ‘हाम्रो क्वाटरफाइनल खेल रद्द भएको जानकारी आउँदा हामी होटलमै थियौं, म टावलमै […]
