Depository of News

१४औँ प्रयासमा पृथ्वीको कक्षमा पुग्न सफल भयो स्पेसएक्सको स्टारशिप

newsdepo.com · world

इलोन मस्कको कम्पनी स्पेसएक्सले निर्माण गरेको 'स्टारशिप' रकेट पहिलोपटक पृथ्वीको कक्षमा प्रवेश गर्न सफल भएको छ । यो परीक्षण उडानका क्रममा २६ वटा नयाँ प्रविधिका स्टारलिंक स्याटेलाइटसमेत अन्तरिक्षमा पठाइएको छ ।

Read full article →