Depository of News

मनाङ पुगेका पर्यटक फर्किन थाले

newsdepo.com · world

१३ असोज, लमजुङ । अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटक निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि बीच बाटोबाटै यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन् । थोराङ्ला भञ्ज्याङ पार गर्दै मुस्ताङ, पोखरालगायत गन्तव्यमा पुग्ने योजनामा आएका पर्यटक मौसममा आएको खराबी र बढ्दो जोखिमका कारण मनाङबाटै फर्किन थालेका हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), धारापानीका […]

Read full article →