नेतन्याहुले यूएईका राष्ट्रपतिलाई गोप्य भेटेको पुष्टि
१३ असोज, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानसँग भेट गरेको पुष्टि गरेको छ । यूएईको सरकारी समाचार संस्था एमिरेट्स न्युज एजेन्सी (डब्लूएएम) का अनुसार नेतन्याहु र राष्ट्रपति नाह्यानबीच सोमबार भेटवार्ता भएको हो । नेतन्याहुले सप्ताहन्तमा यूएईको राजधानी अबुधाबीको गोप्य भ्रमण गरेका थिए । […]
