Depository of News

क्रिकेटर मनीषा उपाध्याय सम्मानित

newsdepo.com · world

१३ असोज, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाडी मनीषा उपाध्यायलाई ‘स्व. रमा देवी स्मृति क्रिकेट कप’को तर्फबाट ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्रदान गर्दै सम्मान गरिएको छ । नेपाली महिला क्रिकेटमा पुर्‍याएको योगदान, निरन्तर मेहनत र उत्कृष्ट प्रदर्शनको कदरस्वरूप मनीषालाई क्रिकेट किट प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता निर्देशक राज क्षेत्रीले […]

Read full article →