विपद् न्युनीकरणका लागि छिमेकी राष्ट्रसँग पनि समन्वय आवश्यक छ : सांसद लामा
१२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले विपद्का जोखिम न्युनीकरणका लागि छिमेकी राष्ट्रसँग पनि समन्वय गर्न आवश्यक रहेको बताएकी छिन् । सोमबार काठमाडौंमा आयोजित विपद् जोखिम न्युनीकरण र व्यवस्थापनसम्बन्धी कानूनी प्रावधान र कार्यन्वयनको अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले नेपालको सीमासँग जोडिएका राष्ट्रहरूसँग कुटनीतिक संवाद अघि बढाउनुपर्ने बताएकी हुन् । उनले विपद् नेपालमा मात्र […]
