Depository of News

नेकपाको महाधिवेशन स्थानीय तहको चुनावपछि गर्नेबारे छलफल

newsdepo.com · world

१२ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको महाधिवेशन आगामी स्थानीय तहको निर्वाचनपछि गर्नेबारे नेताहरूबीच छलफल भएको छ । तर, टुंगो भने लागिनसकेको नेताहरूले बताएका छन् । गत वैशाखमा सम्पन्न केन्द्रीय कार्यसंयोजन समितिको बैठकले आगामी मंसिर ११ गतेदेखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । जसमा असार र साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा […]

Read full article →