Depository of News

हिउँदमा लोडसेडिङ हुन नदिन सरकारको पहल, ४ रुटबाट १,१५५ मेगावाट विद्युत आयात गर्ने तयारी

newsdepo.com · world

काठमाडौं। बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुगेपछि आगामी सुख्खायाममा नेपालको विद्युत् आपूर्ति व्यवस्थापनका लागि भारतबाट ठूलो परिमाणमा विद्युत् आयात गर्नुपर्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको विवरणअनुसार आगामी सुख्खायाममा आन्तरिक उत्पादनबाट १ हजार २ सय १८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरिएको छ भने माग-आपूर्ति सन्तुलनका लागि विभिन्न माध्यमबाट १ हजार […]

Read full article →