दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकम ५ अर्ब माथि
१२ असोज, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार शेयर बजार १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा रोकिएको छ । यो ०.६२ प्रतिशतको गिरावट हो । आज कारोबार भने ५ अर्ब नाघेको छ । सोमबार कूल ३५७ धितोपत्रको ५८ हजार ५ सय वटा कारोबारबाट १ करोड ३१ लाख […]
