देउवा समूहको महाधिवेशन : वडादेखि केन्द्रसम्म ‘जेनजी’ सँगै ४० मुनिका युवा पनि अनिवार्य
१२ असोज, काठमाडौं । नेपाली कांग्रेसको संस्थापतइतर समूहले सबै तहका कार्यसमितिहरूमा नवयुवा (जेनजी)सँगै ४० वर्षमुनिका युवाको प्रतिनिधित्व अनिवार्य गर्ने व्यवस्था गरेको छ । समानान्तर रुपमा हुन गइरहेको १५ औं महाधिवेशनका लागि गठन भएको केन्द्रीय निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकामा सबै तहका कार्यसमितिहरूमा उक्त व्यवस्था अनिवार्य गरिएको छ । निर्देशिकाअनुसार १५ औं महाधिवेशनअन्तर्गत चयन हुने […]
