Depository of News

बाढीपहिरोको क्षतिबारे राष्ट्रिय सभा सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

newsdepo.com · world

१२ असोज, काठमाडौं । अविरल वर्षाका कारण देशभर आएको बाढी र पहिरोले ठूलो मात्रामा जनधनको क्षति पुर्‍याएपछि राष्ट्रिय सभाका सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । पछिल्लो पटक असोज ८ गतेदेखि परेको वर्षाले पाल्पा, मनाङ, मुस्ताङ लगायतका क्षेत्रमा सडक सञ्जाल अवरुद्ध हुनुका साथै जनजीवन कष्टकर बनेको भन्दै सांसदहरूले तत्काल राहत, उद्धार र पुनर्निर्माणको माग गरेका हुन् […]

Read full article →