सरकारको कायैशैलीप्रति राष्ट्रिय सभा बैठकमा असन्तुष्टि
१२ असोज, काठमाडौं । सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रिय सभाको सोमबारको बैठकमा शुन्य समयमा धारणा राख्दै उनीहरूले सुशासनको नारा व्यवहारमा नदेखिएको, दैलेखको ग्यास उत्खननमा ढिलाइ भएको र बाढी–पहिरोपीडितको उद्धार तथा राहत कार्य प्रभावहीन बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद विष्णुदेवी पुडासैनीले सडकका खाल्डाखुल्डी पुर्न नसक्नु र असुरक्षाका कारण नागरिकले […]
