सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १६.४७ अंकले घटेर २ हजार ६ सय १३.३३ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ५० कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय २३ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम […]
