Depository of News

प्रतिनिधिसभामा मन्त्रालयको नाम परिवर्तनसम्बन्धी विधेयक पेश

newsdepo.com · world

१२ असोज, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको नाम परिवर्तनसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश भएको छ । सोमवारको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले मन्त्रालयको नाम परिवर्तनसम्बन्धी ‘नेपाल ऐन संशोधन गर्ने विधेयक–२०८३’ प्रस्तुत गरेकी हुन् । मन्त्रालयको नाममा थप समावेशी पहिचान जोड्न आवश्यक रहेको […]

Read full article →