Depository of News

विपद्‌मा अपांगताका सवाल र प्राथमिकता

newsdepo.com · world

भदौ १० गते रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोपछि खोज तथा उद्धार, राहत, विस्थापितको व्यवस्थापन, क्षतिको मूल्यांकन र पुनर्स्थापनाका कार्यहरू भइरहेका छन् । विपद्‌को जोखिम सबैलाई हुने भए पनि अन्य व्यक्तिको तुलनामा अपांगता भएका व्यक्ति र तिनका हेरचाहकर्ताका लागि यो अवस्था झनै चुनौतीपूर्ण हुने गर्दछ । यस्तो समयमा अपांगता भएका व्यक्तिको जीवन र सुरक्षामा जोखिम […]

Read full article →