Depository of News

रेखा सम्मिलित फ्नोम पेन क्राउन एफसीले जित्यो कम्बोडियन महिला लिगको उपाधि

newsdepo.com · world

१३ असोज, काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड रेखा पौडेल सम्मिलित फ्नोम पेन क्राउन महिला एफसीले कम्बोडियाली महिला लिगको उपाधि जितेको छ । सेप्टेम्बर २७ मा ओलम्पिक स्टेडियममा भएको फाइनलमा फ्नोम पेन्ह क्राउनले विसाखा एफसीलाई ३-० पराजित गर्दै उपाधि जितेको हो। रेखा क्राउनको उपाधि यात्रामा महत्वपूर्ण खेलाडीका रूपमा रहेकी थिइन् । उपाधि जितेपछि […]

Read full article →