दशैंमा बढ्नेछैन गाडीभाडा, अग्रिम टिकट बुकिङमा अन्यौलता
काठमाडौं । यातायात व्यवसायीहरुले दशैंमा भाडा नबढाउने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने जनाएको हो । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम पदार्थको मूल्य नबढेसम्म हालकै भाडादर कायम राखिने बताएका हुन् । उनले चाडपर्वमा अग्रिम टिकट बुकिङसँगै यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउनु मुख्य […]
