Depository of News

गृह मन्त्रालयलाई पुनर्निर्माणका काममा लगाउन हुँदैन : सांसद अर्याल

newsdepo.com · world

१२ असोज, काठमाडौं । नेकपा एमालेकी सांसद पद्या अर्यालले विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणका लागि छुट्टै कानुन आवश्यक रहेको बताएकी छिन् । सोमबार काठमाडौंमा आयोजित विपद् जोखिम न्युनिकरण र व्यवस्थापनसम्बन्धी कानूनी प्रावधान र कार्यान्वयनको अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् । राहत तथा उद्धारका काम निर्देशिका र कार्यविधिबाट अघि बढाउन सकिए पनि अस्थायी पुनर्स्थापना र […]

Read full article →