सलिकोद्वारा सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख जारी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई “अत्यधिक वर्षाको सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख” जारी गरेको छ। उक्त बीमालेखको अबधि २०८३ असोज ७ गतेदेखि २०८३ मंसिर ७ गतेसम्मको लागि लागू हुनेछ। अत्यधिक वर्षाका कारण धान उत्पादनमा हुन सक्ने सम्भावित क्षतिको जोखिमलाई सूचकांकका आधारमा सम्बोधन गरि क्षतिपुर्ती प्रदान […]
