Depository of News

भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा, देशैभर शोरुम र आधिकारिक सर्भिस सेन्टरको सुविधा बढाउँदै

newsdepo.com · world

काठमाडौं । नेपालको लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि. ले धनगढीमा नयाँ शोरुम विस्तार गरेको छ। भेस्पा, अप्रिलिया प्रति बढ्दै गएको युवापुस्ताको रुचि र ग्राहकवर्गको सहजतालाई मध्यनजर गर्दै धनगढीमा नयाँ शोरुम खोलिएको कम्पनीले जनाएको छ। यहि २०८३ असोज ९ गते विशेष कार्यक्रम बीच शोरुम उद्घाटन भएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै डेल्टा […]

Read full article →