राष्ट्रिय महिला पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज
काठमाडौं । राष्ट्रिय महिला पब्जी मोबाइल च्याम्पियनसिप २०२६ को अन्तिम प्रतिस्पर्धा आज काठमाडौंको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा हुँदैछ। महिला ई–स्पोट्र्स खेलाडीको प्रतिभा र क्षमता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा २४ टोलीले सहभागिता जनाएका थिए। तीमध्ये उत्कृष्ट १६ टोली फाइनलका लागि छनोट भएका छन्। फाइनलमा १६ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार […]
