पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शान्ति सुरक्षाकाे माग गर्दै दिएको निवेदनमा के छ ?
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो तथा परिवारको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रहरीसमक्ष निवेदन दिएका छन्। जबराका छोरा सचिन्द्रशमशेर जबरामार्फत आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन बुझाइएको हो। पछिल्लो राजनीतिक तथा सामाजिक अवस्था, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सुरक्षा चुनौतीसँग सम्बन्धित विषयका कारण आफू र परिवारको सुरक्षाप्रति गम्भीर चिन्ता बढेको निवेदनमा उल्लेख […]
