प्रतिनिधिसभाको शून्य समय : कुन सांसदले के विषय उठाए ?
१२ असोज, काठमाडौं । सांसदहरूले मुलुकको पछिल्लो भू–राजनीतिक अवस्था, जलवायु परिवर्तनका प्रभाव र जनसरोकारका दैनिक मुद्दाहरूलाई प्रमुखताका साथ उठाएका छन् । सांसदहरूले बाढीपीडितको उद्धार, सार्वजनिक यातायातमा महिला सुरक्षा, लागुऔषध नियन्त्रण र दीर्घकालीन पूर्वाधार विकासका लागि सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न माग गरेका हुन् । प्रतिनिधि सभाको सोमवार बसेको बैठकको शुन्य समयमा बोल्दै सांसद अनुष्का श्रेष्ठले […]
