Depository of News

चोलेन्द्रशमशेर प्रकरण : संसद्‌मा रास्वपा सांसदहरू मौन

newsdepo.com · world

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कुन कसुर र के पुर्जीको आधारमा समातिएको र के आधारमा छाडियो भनेर प्रहरीले र सरकारी निकायले केही भनिरहेका छैनन् । यसबारे संसद्मा रास्वपाका सांसदहहरू पनि मौन बसेका हुन् ।

Read full article →