Depository of News

गुल्मीमा माछा मारिरहेकी महिलालाई खोलाले बगायो

newsdepo.com · world

१२ असोज, गुल्मी । गुल्मीमा माछा मारिरहेकी एक महिलालाई खोलाले बगाएर बेपत्ता बनाएको छ । रेसुङ्गा नगरपालिका–१४ खोलाखेतस्थित छल्दीपनाहा खोलाले ती महिला बगाएको हो । पतिसँगै खोलामा माछा मारिरहेकी स्थानीय ५६ वर्षीया तुल्सी सूर्यवंशीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । स्थानीयले खोजी गर्दा फेला नपरेपछि प्रहरीलाई खबर गरिएको थियो । घटनास्थलमा इलाका […]

Read full article →