Depository of News

बाल्यअवस्था सम्झाइदिने वासुदेव मुनाल

newsdepo.com · world

अचेल कुनै बच्चाले गीत सुन्न चाहे मोबाइल खोज्छ, कथा वा कार्टुन हेर्न सुन्न मनलागे युट्युबमै रोज्छ । इन्टरनेटमा हुर्किरहेको आजको बालपुस्तासँग आफूलाई मन परेका गीत, कथा, कविता वा कार्यक्रम रोज्ने अनगिन्ती विकल्प छन् तर इन्टरनेट आउनुअघिका पुस्ताको बाल्यकालमा यस्तो सुविधा थिएन । उनीहरूका लागि गीत, कविता, कथा र नाटक सुन्ने एकमात्र माध्यम रेडियो नेपाल थियो […]

Read full article →