Depository of News

श्रीलंका र नेपालबीचको क्वाटरफाइनलमा वर्षाको डर

newsdepo.com · world

१२ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले मंगलबार श्रीलंकासँग खेल्दै छ । नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल खेल बिहान पौने ६ बजेदेखि कोरोगी स्पोर्ट्स पार्कमा सुरु हुने तालिका छ । तर खेल समयमा सुरु नहुने उच्च सम्भावना छ । जापानको आइची, निशिनमा हुने खेलमा वर्षा बाधक बन्ने देखिएको हो । वर्षाले खेल […]

Read full article →