Depository of News

उत्तर कोरियाली युद्धबन्दीहरूलाई दक्षिण कोरियामा हस्तान्तरण गरिएको जेलेन्सीको खुलासा

newsdepo.com · world

१२ असोज, काठमाडौं । रुस–युक्रेन युद्धका क्रममा पक्राउ परेका दुई जना उत्तर कोरियाली युद्धबन्दीहरूलाई दक्षिण कोरियामा हस्तान्तरण गरिएको विषय सार्वजनिक भएपछि दक्षिण कोरिया र युक्रेनबीच गम्भीर कूटनीतिक तनाव सिर्जना भएको छ। युक्रेनले गोप्य राख्ने सम्झौता विपरीत सो खबर सार्वजनिक गरेको कुरा दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । साथै पछि त्यस्तो कुनै सम्झौता नै […]

Read full article →