एमाले सांसदको प्रश्न– बिनाप्रमाण पक्राउ गर्नु सुशासन हो कि निरंकुशता ?
१२ असोज, काठमाडौं । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले देशका विभिन्न स्थानमा भइरहेको प्राकृतिक विपद्को क्षतिप्रति दु:ख व्यक्त गर्दै प्रहरीको पछिल्लो पक्राउ शैलीप्रति सरकारको आलोचना गरेकी छिन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसद बरालले कर्णाली लगायतका क्षेत्रमा प्राकृतिक विपद्बाट भएको धनजनको क्षतिप्रति गहिरो श्रद्धाञ्जली र समवेदना व्यक्त गरिन् । साथै, उनले सरकारको सुरक्षा संयन्त्रको कार्यशैलीमाथि […]
