Depository of News

पर्सिलाई तोकियो संसदीय विशेष समिति सभापतिको निर्वाचन

newsdepo.com · world

१२ असोज, काठमाडौं । ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समिति’को सभापतिको निर्वाचन पर्सि हुने भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसदीय विशेष समिति सभापतिको निर्वाचनको मिति तोकेका हुन् । उनका अनुसार पर्सि दिउँसो २ बजे सभापतिको निर्वाचन हुनेछ । रसुवामा भदौ १० गते गएको विनाशकारी बाढीपछिको पृष्ठभूमिमा […]

Read full article →