Depository of News

देउवालाई महाधिवेशनको अध्यक्षता गराएर बिदा गरे एकताका लागि तयार छौं : बलायर

newsdepo.com · world

१२ असोज, काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले पूर्वसभापति शेरबहादुर देउवालाई १५औं महाधिवेशनको उद्घाटन समारोहको अध्यक्षता गराएर बिदा गरिदिए आफूहरू एकताका लागि तयार रहेको बताएका छन् । गृहजिल्ला डोटीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले १६ असोजदेखि सुरु हुन गइरहेको महाधिवेशनको उद्घाटन समारोहको अध्यक्षता गराएर १७ गते विदा गरिदिए इतर समूह एकताका लागि तयार […]

Read full article →