Depository of News

वरिष्ठताक्रम वा गोला प्रक्रियाबाट संवैधानिक इजलासका न्यायाधीश चयन गर्न बारको माग

newsdepo.com · world

१२ असोज, काठमाडौं । नेपाल बार एशोसिएसनले वरिष्ठताक्रम वा गोला प्रक्रियाबाट सर्वोच्च अदालतको संवैधानिक इजलासका चार न्यायाधीश चयन गर्न माग गरेको छ । न्यायिक स्वच्छता र शुद्धताका लागि भन्दै बारले जबरा पक्राउको घटनासँग जोडेर संवैधानिक इजलास गठनको प्रक्रियामा प्रश्न उठाएको हो । सेवा निवृत्त प्रधानन्यायाधीश, न्यायाधीश वा कसैले पनि विचाराधिन मुद्दालाई हस्तक्षप गर्न छलफल गर्न […]

Read full article →