विद्युत् महसुलमा लगाइएको भ्याटले लागत बढायो : महासंघ
भ्याट थपिँदा विशेषगरी उच्च ऊर्जा खपत गर्ने, भ्याट छुटको कारोबार गर्ने साथै साना तथा मझौला उद्योग र होटल तथा पर्यटन व्यवसायको लागत बढेको व्यवसायीबाट गुनासो आएको महासंघले जनाएको छ ।