Depository of News

फिल्म पाइरेसी हुन थालेपछि निखिल र दिब्यदेवको आग्रह- लगानीमाथि खेलवाड नगरौं

newsdepo.com · world

काठमाडौं । प्रदर्शनमा आएका फिल्महरू प्रतिलिपि अधिकारको उल्लंघन (पाइरेसी)को मारमा परेका छन् । रिलिजको दुई दिनमै निखिल उप्रेतीको एक्सनप्रधान फिल्म ‘आचार्य’का दृश्य सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन् । यो मात्र होइन, प्रदर्शनरत अर्को फिल्म ‘बाः एक योद्वा’का महत्वपूर्ण दृश्यलाई पनि टिकटक र रिल्समा हालिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले १० देखि २० मिनेटसम्मका क्लिपलाई अपलोड गरेको […]

Read full article →