Depository of News

मदन भण्डारी कप अन्तर्राष्ट्रिय पुरुष भलिबल आजदेखि सुरु हुँदै

newsdepo.com · world

१२ असोज, बुटवल । दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता आजदेखि बुटवलमा सुरु हुँदैछ । प्रतियोगिताअघि सोमबार बिहान बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ट्रफी सार्वजनिक गरिएको हो । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले ट्रफी सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताले बुटवललाई खेलकुद पर्यटनको गन्तव्यका रूपमा चिनाउन सहयोग पुग्ने बताइन् । मदन […]

Read full article →