Depository of News

जापानको कुमामोतोमा भूकम्प, ७१ हजारभन्दा बढी घरमा क्षति

newsdepo.com · world

टोकियो । दक्षिणपश्चिमी जापानको कुमामोतो प्रिफेक्चरमा जुलाई २८ मा गएको शक्तिशाली भूकम्पको दुई महिनापछि पनि एक हजार ५०० भन्दा बढी मानिस आश्रयस्थलमा बसिरहेका स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् । ७.१ म्याग्निच्युडको उक्त भूकम्पले सबैभन्दा बढी प्रभावित क्षेत्रमा जापानको शुन्य देखि ७ सम्मको भूकम्पीय तीव्रता मापनमा अधिकतम ७ तीव्रता रेकर्ड गरेको थियो । भूकम्पमा ३८ जनाको […]

Read full article →