यी विषयमा रास्वपा सचेतक धितालले गरिन् सरकारको प्रशंसा
१२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सकेचत क्रान्तिशिखा धितालले दुई वटा विषयमा सरकार र प्रधानमन्त्री वालेन्द्र शाहको प्रशंसा गरेकी छन् । ‘आज म दुई वटा कृतज्ञताको पोको खोल्न चाहन्छु’ भन्दै उनले प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधन र पछिल्लो पटकको बाढी र पहिरोप्रतिको पूर्वसतर्कताको विषय उठाइन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै यी विषय उठाएकी […]
