Depository of News

मितेरी डेभलपमेन्ट बैंकको ११ प्रतिशत लाभांश घोषणा, बोनस र नगद अनुपात कति ?

newsdepo.com · world

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ११ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । बैंक […]

Read full article →