Depository of News

कर्णालीमा ५ जिल्लाका सडक अझै अवरुद्ध

newsdepo.com · world

१२ असोज, सुर्खेत । अविरल वर्षाका कारण कर्णालीका पाँच जिल्लाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ। कर्णाली राजमार्गअन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका–४ त्रिवेणी डाँडा र रास्कोट नगरपालिका–८ भात्तडीमा आइतबारदेखि सडक अवरुद्ध भएको छ। पहिरो तथा वर्षाका कारण सडक अवरुद्ध भएको हो। त्यस्तै, कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चामा अवरुद्ध […]

Read full article →