Depository of News

एनसीएचएलको ईएफटी कार्ड सेवामा थप ७ बैंक तथा वित्तीय संस्था आबद्ध, सदस्य संख्या १७ पुग्यो

newsdepo.com · world

काठमाडौँ । एनसीएचएलको ईएफटी कार्ड सेवामा थप २ वाणिज्य बैंक र ५ वित्त कम्पनी आबद्ध भएका छन्। नयाँ सदस्य थपिएसँगै ईएफटी कार्ड स्वीचमा आबद्ध बैंक तथा वित्तीय संस्थाको संख्या १७ पुगेको छ। एनसीएचएलले ईएफटी कार्ड सेवाका सदस्य बैंक तथा वित्तीय संस्थासँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै नयाँ सदस्यलाई स्वागत गरेको हो। कार्यक्रममा २२ बैंक तथा वित्तीय […]

Read full article →