Depository of News

बाढीपहिरोका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध

newsdepo.com · world

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले सोमबार बिहान ७ बजे सार्वजनिक गरेको विवरणअनुसार दर्जनौँ सडकखण्डमा पहिरो, लेदो र ढुंगा खस्दा यातायात प्रभावित भएको छ। पाल्पाको तानसेन–१४ स्थित गाईघाट–तानसेन सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। ललितपुरको टाकुर्चेमा लेदोसहित पहिरो खसेको तथा […]

Read full article →