बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
बागलुङ । अविरल वर्षापछि आएको पहिरोमा परी बागलुङमा १० जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको हो । आइतबार मात्रै नौजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । शनिबार एकजनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फणिन्द्र […]
