एआईको तीव्र विकास : प्रविधि र नीति-निर्माणबीचको अन्तर फराकिलो बन्दै
१२ असोज, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडलहरूको द्रुत विकासका कारण प्रविधि र नीति-निर्माणबीचको अन्तर इतिहासकै सबैभन्दा फराकिलो बनेको छ। एआईको गतिलाई पछ्याउन नसक्दा विश्वभर नै नीतिगत शून्यतातर्फ स्थिति धकेलिएको छ । यसै महिनाको सेप्टेम्बर ४ मा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेनले ब्रसेल्स बाहिर एक बैठक आयोजना गरी २७ राष्ट्रको प्राथमिकता र एआईका जोखिमबारे […]
