Depository of News

त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

newsdepo.com · world

१२ असोज, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत दिल्लीका करिब ४६ वर्षीय अस्लम सोकट रहेका छन् । भारतको मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका उनको साथबाट ४२२.५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ । विमानस्थलमा अस्वाभाविक रूपमा हिँड्डुल गरिरहेको अवस्थामा शंका लागेर जाँच गर्दा […]

Read full article →