Depository of News

हिम्लुङ हिमपहिरो : २ जनाको शव काठमाडौं लगिंदै, बेपत्ताको बिहानैदेखि खोजी

newsdepo.com · world

१२ असोज, पोखरा । मनाङको हिम्लुङ हिमालमा आइतबार खसेको हिमपहिरोका परी सम्पर्कविहीन भएकाहरुको सोमबार बिहानैदेखि हलिकप्टरबाट खोजि भइरहेको छ भने उद्धार टोलीले घटनास्थलमा पुगेर खोजी गरिरहेका छन् । पहिरोमा परी १० जना सम्पर्कविहीन भनिएको भए पनि यकिन तथ्यांक अझै प्राप्त भइनसकेको प्रशासनको भनाइ छ । दुई जनाको शव आइतबार नै चामे ल्याइएको थियो र अहिले […]

Read full article →