जडीबुटी संकलन गर्न हुम्ला पुगेका दुई जना अझै सम्पर्कविहीन
१२ असोज, सुर्खेत । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनको मिमि पाटनमा कटुको जडीबुटी संकलन गर्न गएका मुगुका स्थानीयमध्ये दुई जना अझै सम्पर्कविहीन छन्। १३ जनाको समूहमा गएका उनीहरूमध्ये सात जना सम्पर्कमा आएका छन् भने एक जनाको हिउँमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ। सम्पर्कविहीन हुनेमा मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ का ३६ वर्षीय ललितजंग […]
