‘नेपाल कलिङ’ नारासहित नाट्टा सम्पदा दौड सम्पन्न
११ असोज, काठमाडौं । ‘नेपाल कलिङ’ मुख्य नारासहित नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आयोजना गरेको ’नाट्टा सम्पदा दौड २०८३’सम्पन्न भएको छ । आइतबार ४७ औं विश्व पर्यटन दिवसका अवसरमा दौडले पर्यटन, स्वास्थ्य, सम्पदा संरक्षण तथा सामुदायिक सहभागितालाई जोड्दै सम्पन्न भएको हो । काठमाडौं र ललितपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई पर्यटन गतिविधिसँग जोड्ने […]
